• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

तनहुँ–१: रास्वपाका वाग्लेको अग्रता कायमै, काँग्रेसका भट्टराईले घटाए मतान्तर



तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।

पछिल्लो अपडेटअनुसार तनहुँमा २३ हजार ६८२ मतगणना सकिँदा रास्वपाका डा.स्वर्णिम वाग्लेले ११ हजार ८४५मत प्राप्त गरेका छन् ।

वाग्लेका निकटम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबिच ४ हजार ७८६ मतको अन्तर रहेको छ । यसअघि उनीहरु बिच पाँच हजारभन्दा बढिको मतान्तर थियो ।

यस्तै, एमालेका सर्वेन्द्र खनालले ४ हजार ३३ मत ल्याएका छन्।