१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ–१:रास्वपाका वाग्लेको अग्रता कायमै, काँग्रेसका भट्टराईभन्दा ५ हजार ३३६ मतले अगाडि



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।

पछिल्लो अपडेटअनुसार भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १५ वडाको २१ हजार २६१ मतगणना सकिँदा रास्वपाका डा.स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । उनले ११ हजार २२१मत प्राप्त गरेका छन् ।

वाग्लेका निकटम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ८८५ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबिच ५ हजार ३३६ मतको अन्तर रहेको छ ।

यस्तै, एमालेका सर्वेन्द्र खनालले ३ हजार ४६८ मत ल्याएका छन्।