१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२: दुईवटा मतपत्र खसाउन खोजेपछि जसपाका नेता पक्राउ



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

बारा । बारा–२ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रमा दुईवटा मतपत्र खसाउन खोजेपछि जसपाका एक नेता पक्राउ परेका छन् ।

जिल्ला समन्वय समितिको सदस्यसमेत रहेका देवताल गाउँपालिकाका स्थानीय जसपा नेता रामसागर यादव प्रकाउ परेका हुन् ।

स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि प्रहरीले उनलाईपक्राउ गरेका हुन् । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।