२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरमा २६०७ जनामा संक्रमण, ३९ को मृत्यु, २१४१ ले जिते कोरोना



अ+ अ-

काठमाडौं । गत २४ घण्टामा कोरोनाका कारण ३९ जनाको मृत्यु भएको छ। यस्तै देशभर जम्मा १२ हजार ४८४ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २६०७ जनामा संक्रमण पुष्टि भएको छ। 

गत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या २१४१ रहेको छ। यस्तै कुल संक्रमितमध्ये उपत्यकामा मात्रै ५७० जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना रहेका छन्।