३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गर्दै ओली समक्ष रावलको पत्र



अ+ अ-

काठमाडौ । नेकपा  एमालेका नेता तथा प्रतिनिधिशभा सदस्य भीम रावलले एमसीसी सम्झौताबारे संसदीय दलका गम्भिर छलफल हुनु पर्ने माग गर्दे मत दर्ज गराउनु भएको छ । बिकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बसेको नेकपा एमाले संसदीयदलको बैठकमा नेता रावलले लिखित रुपमा आफनो मत दर्ज गराउनु भएको हो ।

नेता रावलका अनुसार महाअभियोगमा निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई साथ दिन नहुने र  एमसीसीसंगको सम्झौता अनुमोदन गर्न नहुने बिषय बैठकमा जोडदार रुपमा उठेको थियो ।