काठमाडौं । युरोपियन युनियनको सहयोगमा विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । उक्त सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई युनियनको प्रतिनिधिद्वारा हस्तातरण गरेको हो ।
तस्बिर : रोशन सापकोटा, रासस