३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा उनले विश्वासको मत मागेका थिए ।  उनको पक्षमा ३१ , विपक्षमा २७ र तटस्थमा २ मत परेको थियो ।  उनी जेठ २९ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । 

पोखरेलको पक्षका नेपाली काग्रेस , माओवादी केन्द्र , जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु रहेका थिए भने बिपक्षमा नेकपा एमालेका सांसदहरु रहेका थिए ।

नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।  सोही अनुसार उनले आज विश्वासको मत मागेका हुन् ।