२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा आधिकारिकताको लागि यादव पक्षद्वारा आयोगमा दावी पेश



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी पेश गरेको छ ।

यादवसँगै अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू हस्ताक्षरसहित आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेका हुन् । 

आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।