२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो



अ+ अ-

काठमाडौं । आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत हुने नेपाल–नामिबिया–स्कटल्यान्ड ट्राई सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन आग्रह गरेको हो ।  

क्यानले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, करण केसी लगायतका खेलाडीलाई डाकेको हो ।