२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठ्यपुस्तकमा नयाँ नेपालको नक्सा (फोटो फिचर)



अ+ अ-

भक्तपुर । भक्तपुरको थिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा यस शैक्षिकको नयाँ पाठ्यपुस्तक अन्तर्गत कक्षा ६ को पुस्तकमा नयाँ नेपालको नक्सा छापिएको छ साथै कोभिड १९ बाट सुरक्षित हुनका लागि सचेतनासहितको प्रचार सामाग्री पनि समावेश गरिएको छ ।   

यस शैक्षिकको नयाँ पाठ्यपुस्तकहरु धमाधम छपाइ गरिँदैछ । केन्द्रका अनुसार यस वर्षका लागि आवश्यक  पाठ्यपुस्तक छाप्ने काम अन्तिम चरणमा पुगेको छ । (तस्वीर: रोशन सापकोटा, रासस)