• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

वल्भ्ससँग हार्यो चेल्सी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले पराजय ब्यहोरेको छ । शनिबार राति भएको खेलमा चेल्सी वल्भ्ससँग १–० गोलले पराजित भएको हो ।

वल्भ्सलाई घरेलु मैदानमा जित दिलाउन खेलको ३१ औं मिनेटमा म्याथ्यु नुनेसले गोल गरे । उनको गोल नै वल्भ्सको जितमा निर्णायक गोल बन्यो ।

यो नतिजासँगै चेल्सी ३० खेलबाट ३९ अंकका साथ ११ औं तथा समान खेलमा ३१ अंकका साथ वल्भ्स १२ औं स्थानमा रहेका छन् ।