२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीले मन्त्रीकै गाडीमा लक लगाएपछि…



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले एक जना मन्त्रीको गाडीमा लक लगाएको छ । आइतबार बानेश्वरमा गलत ठाउँमा पार्किङ गरेपछि ट्राफिक प्रहरीले “व्हिल लक” लगाइदिएको छ ।

बा२ झ ३१४२ नम्बरको उक्त गाडीको चक्कामा ट्राफिक प्रहरीले लक लगाइदिएको हो । फोर्ड कम्पनीको उक्त गाडी नयाँ बानेश्वरको सडकमा पार्किङ गरिएको थियो ।

सामाजिक सञ्जाल ट्विटरमा भुवन थापाले सार्वजनिक गरेको उक्त गाडीको तस्बिर हेर्दा नयाँ बानेश्वरमा अहिले राखिएको आकाशे पुल पनि देख्न सकिन्छ ।

यो गाडी कुन मन्त्रालयको हो भन्ने खुलेको छैन ।