२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब एमालेमा महाधिवेशन आयोजक कमिटी रहँदैनः विष्णु रिजाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीमा महाधिवेशन आयोजक कमिटी संरचना नरहने बताएका छन् ।

साविक केन्द्रीय कमिटीको बैठक बस्ने र पार्टीलाई त्यसैले अघि बढाउने भन्दै असार १६ गते बिहान ११ बजे बस्ने आयोजक कमिटी बैठकले मौजुदा संरचना खारेज गरी साविकको केन्द्रीय कमिटीमा फर्कने उनले बताएका हुन् ।

उनी ट्वीटरमा लेख्छन्,