२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीविरुद्ध अदालतको अपहेलना मुद्दा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलना मुद्दा परेको छ । अधिवक्ता उमेश प्रसाद अपहेलना मुद्दा लिएर सर्वोच्च पुगेपनि  रिट दर्ता हुन भने बाँकी रहेको छ ।

प्रधानमन्त्री ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा अदालत सेटिङमा चलेको भन्दै टिप्पणी गरेकाले रिटमा कारबाही माग गरिएको छ ।