२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्हालिँदै नेपाल, रोहित र करण क्रिजमा



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी छ ।

टियु क्रिकेट मैदानमा जारी खेलमा कप्तान रोहित पौडेल र करण केसी क्रिजमा छन् । २१३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अहिले ३९.४ ओभरमा ८ विकेटको क्षतिमा १८६ रनको स्थितीमा छ ।

रोहितले ८७ बलमा ८१ रन जोडेका छन् भने करणले २४ बलमा २० रन जोड्दै उनलाई साथ दिएका छन् । रोहित र करणबीच ४९ बलमा ४९ रनको साझेदारी भएको छ ।