२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई यूएई लैजान मागसहित त्रिवि मैदानमा नाराबाजी



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदानमा लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन उच्च रहेको छ । उनले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच, क्रिकेट समर्थकहरुले लामिछानेलाई नेपालको यूएइ भ्रमणमा समावेश गर्न मागसहित टियु मैदानमा नाराबाजी गरेका छन् ।

आज नेपाल र स्कटल्याण्डको खेल चलिरहँदा समर्थकहरुले सन्दीपको पक्षमा नाराबाजीमा उत्रिएका हुन् । सन्दीपले आजको खेलमा १० ओभरमा ४५ रन खर्चेर चार विकेट लिन सफल भए । यो प्रतियोगितामा उनको विकेट संख्या १३ पुगेको छ ।

जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले नेपालसामु २१३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।