२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध कप्तान रोहितको अर्धशतक



file photo
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पौडेलले ४८बलमा ५० रन जोडेका हुन् । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यो उनको एकदिवसीय क्रिकेटमा छैटौं अर्धशतक हो ।

यो समाचार तयार पार्दासम्म २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २४.२ ओभरमा २ विकेट गुमाउँदै १३७ रनको स्थितीमा छ ।