• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

लेस्टर सिटीले टोटेनहमलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लेस्टरले टोटेनहमलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन नाम्प्लेज मेन्डी, जेम्स म्याडिसन, केलेची इहेनाचो र हार्भी बान्र्सले एक एक गोल गरे । टोटेनहमका रोड्रीगो बेन्टान्करले एक गोल फर्काए ।

यो नतिजासँगै २२ खेलबाट २४ अंकसहित लेस्टर तालिकाको १३ औं स्थानमा रहेको छ । २३ खेलबाट ३९ अंकसहित टोटेनहम पाँचौं स्थानमा रहेको छ ।