५ भाद्र २०८३, शुक्रबार
,
Latest
धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग आर्सनलको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको ६६ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र लिग लिडर आर्सनलले अंक बाँड्न बाध्य भयो ।

शीर्षस्थानको आर्सनलको २१ खेलबाट ५१ अंक छ । २२ खेलबाट ३४ अंकसहित ब्रेन्टफोर्ड आठौं स्थानमा छ ।