१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको अभिव्यक्तिमा गोकुल बास्कोटाको समर्थन– रविले निस्फिक्री बोले



file photo
अ+ अ-

काठमाडौं । एमाले नेता तथा सांसद गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछानेले हिजो दिएको अभिव्यक्तिप्रति समर्थन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बास्कोटाले रविले निस्फिक्री बालेको बताएका छन् ।

बास्कोटाले भनेका छन्,’रवीले निष्फिक्री बोले। प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’

रविले हिजो गरेका पत्रकार सम्मेलनमा नेता बास्कोटाको नाम पनि लिएका थिए । उनले बास्कोटालाई नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेता भनेका थिए ।