१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई प्रचण्डको जवाफ– अहिले तपाईंलाई केही दिन सक्दिन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई हाललाई गृह मन्त्रालय दिन नसकिने बताउनुभएको छ ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट्न बालुवाटार पुग्नुभएका लामिछानेलाई अहिले नै मन्त्री बनाउन नसकिने जवाफ दिनुभएको बालुवाटार स्रोतले बताएको छ ।

नागरिकता मुद्दा किनारा लागे पनि दोहोरो राहदानी लिएको विवाद बाँकी नै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाउन नसकिने बताउनुभएपछि लामिछाने निराश भएर फर्किनुभएको बताइएको छ ।