१८ भाद्र २०८३, बिहीबार
,
Latest
प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा जलेर दुई घाइते



सांकेतिक तस्बिर
अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–१३ काहुँखोलामा दुई व्यक्ति जलेर घाइते भएका छन् ।

उनीहरु दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला रहेको बताइएको छ । दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । उनीहरुले आत्मदाह गर्ने प्रयास गरेको हो होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।