२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

आज साताको पहिलो दिन आईतबार छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढि तोलामा १ लाख ६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै , आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकेको थियो।

 




भर्खरै