• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी



फाईल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । आज बस्ने स्थायी कमिटी बैठकमा सापकोटालाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको बताईएको छ ।

समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी विषयमा छलफल गर्न बैठक बस्दैछ ।

२१ पदाधिकारी रहेको माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ छन् भने उपाध्यक्षमा कृष्णबहादुर महरा मात्रै रहेका छन् ।