• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखकाे निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ ।

उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार बन्नुभएको छ ।