२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा विमान दुर्घटना



अ+ अ-

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

प्राप्त समाचार अनुसार पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।