१० भाद्र २०८३, बुधबार
,
Latest
सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर प्रभावित भएँ– नवनियुक्त चिनियाँ राजदूत



अ+ अ-

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले नेपाली जनता र माया र न्यानोपनबाट आफू प्रभावित भएको बताउनुभएको छ ।

राजदूत सङ आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको हो । काठमाडौँ आउनासाथ उहाँले एक ट्विट गर्दै नेपालको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर आफू छक्क परेको बताउनुभएको छ ।

उहाँले नेपालमा २२औँ चिनियाँ राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सौभाग्य र ठूलो सम्मानको कुरा भएको बताउनुभयो ।

उहाँले गर्नुभएको ट्विट यस्तो छ –

नेपालमा २२औँ चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु मेरो लागि सौभाग्य र ठूलो सम्मानको कुरा हो। आज काठमाडौं आइपुगेको, यहाँको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर म छक्क परें, र जनताको दया र न्यानोपनबाट प्रभावित भएँ।