४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्न लागेको  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने  कार्यसूची रहेको छ ।

 त्यस अघि सभामुख अग्नि सापकोटाले बिहान ११ः३० बजे कार्यब्यबस्था  परामर्स समितिको बैठक  बोलाउनु भएको छ ।