• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   हुरीले मकै बालीमा क्षति ★   प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा ★   रोहितलाई आज धोनीको रेकर्ड तोड्ने मौका ★   तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा ★   गगन थापाको प्रश्न: ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ? ★   अमेरिकामा रायडेनलाई स्वर्ण ★   प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा, मन्त्रिपरिषद् भंग गर्न सिफारिस ★   चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो ★   चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप ★   तीनकुनेको आगलागी नियन्त्रण प्रयास हुँदै

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहानैदेखि लागेको हुस्सुरकुहिरोको कारणले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा प्रभावित भएको छ । उपत्यकाको खराब मौसमका कारण विमानस्थलको बाह्य तथा आन्तरिक उडानमा प्रभाव परेको हो।

बिहान केही विमान अवतरण भएपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको उनले बताए ।

महाप्रबन्धक ठाकुरले मौसममा सुधार आएलगतै नियमित रुपमा उडान हुने जानकारी दिए ।