२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी मुख्यमन्त्रीको जल्यो पुत्ला



अ+ अ-

जनकपुर ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ। प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री राउतको पुत्ला जलाएको हो । 

सोमबार राष्ट्रिय एकता अभियानले जनपुरधामस्थित जनक चोकमा  मुख्यमन्त्री राउतको पुत्ला दहन गरेको हो। पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो।

अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए।