२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको धक्का महसुस



अ+ अ-

सुर्खेत । सोमबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसा। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो।    

सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।  

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भुकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको जनाएको छ।  भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।