२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूतले खाजा खाने समयमा माननीय भएछौं– गजेन्द्र महत (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य गजेन्द्र महतले आफूहरू भूतले खाजा खाने समयमा सांसद् भएको बताउनुएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् महतले भन्नुभयो ‘हामी भूतले खाजा खाने समय माननिय भएछौँ सभामुख महोदय, माननिय मन्त्री र सरकारको कारणले लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको छ, तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन ।’

यस्तै उहाँले अगाडी भन्नुभयो, "भर्खरै हामीले गफाडी सरकारलाई विदा गरेका छौं, अब अर्को सरकार पनि गफाडी हुने होकी मलाई चिन्ता लागेको छ । खनखनी पैसा गनेर बिजुली बाल्छौं भन्दा त कर्णालीमा बत्ति पाइएको छैन यो सरकारले निशुल्क बत्तिको कुरा नगर्दा राम्रो होला ।"