• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

प्रचण्ड भेट्न एमाले सचिव महासेठ खुमलटारमा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न महासेठ उनको निवास खुमलटार पुगेका हुन् ।

उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको बताइएको छ ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि महासेठ र प्रचण्डबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।