• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

इलाम–१: एमालेका महेश बस्नेत विजयी, झलनाथ खनाल पराजित



काठमाडौं । इलाम–१ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ ।

सत्तारुढ गठबन्धनका दलहरुको समर्थनमा उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका बस्नेत विजयी हुनुभएको हो ।

बस्नेतले खनाललाई २९५७ मतान्तरले पराजित गर्नुभएको छ ।