२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा साउदीविरुद्ध पोल्याण्डलाई अग्रता



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्डले पहिलो हाफ सकिँदा साउदी अरेबियाविरुद्ध अग्रता लिएको छ ।

एजुकेशन सिटी मैदानमा जारी खेलमा पोल्याण्डले पहिलो हाफ सकिँदा १–० गोलको अग्रता बनाएको हो ।

खेलको ३९ औं मिनेटमा पिटर जेलेन्स्कीले गोल गरे । कप्तान रोबर्ट लेवान्डोस्कीको पासमा उनले गोल गरेका हुन् ।

यता, पहिलो हाफको इन्जुरी समयमा साउदी अरेबियाले बराबरी गर्ने अबसर गुमायो । पोल्याण्डका गोलकिपर सेज्नीले उत्कृष्ट पेनाल्टी बचाउ गरे ।

साउदीका सलिम अल्डासरीको पेनाल्टी प्रहारलाई सेजनीले सानदार बचाउ गरेका हुन् । त्यसपछिको रिबाउन्ड बललाई पनि सेजनीले बचाउ गर्दै गोल हुन दिएनन् ।