८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति बैठक बस्दै



अ+ अ-

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्ने भका छ । कार्यसचिव शेरबहादुर तमाङ्गका अनुसार  तुलसीलाल स्मृति प्रतिष्ठानमा  दिउसो ३ बजे बैठक बस्ने तय भएको छ ।

बैठकमा केन्द्रीय विभागहरुलाई पूर्णता दिने , विधान महाधिवेशन तयारी र पार्टी सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको पनि उहाँले जानकारी दिनुभयो । 




न्यूजपोलारबाट थप समाचार