२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ क्षेत्र नं १ (२) मा माओवादी केन्द्रका जम्कटेल निर्वाचित



अ+ अ-

गल्छी । धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शालिकराम जम्कटेल निर्वाचित भएका छन् ।

जम्कटेलले ७ हजार ४२५मतान्तरले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई हराए ।

उनले १९ हजार ९०३ मत ल्याए भने थपलियाले १२ हजार ४७८ मत पाए ।

यस क्षेत्रमा जम्मा ३,५४,१९० मत खसेको थियो ।