६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर २ बाट एमालेका बर्तौला बिजयी ,एसका बिरोध पराजित



अ+ अ-

काठमाडौं । मकवानपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार महेशकुमार बर्तौला ३४९१६ मत ल्याई विजयी हुनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी सत्तागठबनन्धनका तर्फबाट उम्मेदबार बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का विरोध खतिवडालाई ४५२० मतान्तरले पराजित गर्नुभएको छ । पराजित विरोध खतिवडाले ३०३९६ मत प्राप्त गर्नुभयो ।