९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ-१ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता कायमै



file
अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको अग्रता कायमै रहेको छ ।

पौडेलले १०,१४० मत ल्याएर अग्रता कायम गरेका हुन् ।

नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले ८,५६३ मत ल्याएका छन् । कांग्रेसका पौडेल र रानाबिच १,५७७ मतको अन्तर रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकाश सिग्देलले २,३९९मत ल्याएका छन् ।