२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज विजयी



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठ १०,१०५ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिस्प्रर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५८८९ले मत प्राप्त गर्नुभएको छ ।

गठबन्धन उम्मेदवार नेकपा एकिकृत समाजबादीका जीवनराम श्रेष्ठले ४८७७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका प्रकाश रिमालले ४२२५ र नेकपा एमालेका शिवसुन्दर राज वैद्यले मत प्राप्त गर्नुभयो ।