२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित



अ+ अ-

काठमाडौं । काठमाडौ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल १५२३७ मत सहित निर्वाचित हुनु भएको छ ।

पौडेलले नेकपा एमालेका ईश्वर पोखरेललाई  ५०६२ मतले पराजित गर्नुभएको छ । एमालेका पोखरेलले १०१७२ मत प्राप्त गर्नुभएको छ ।