२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बासुदेव लुइँटेल पुरस्कार’बाट हाँस्य कलाकार केसीलाई सम्मान गरिने



अ+ अ-

काठमाडौं । हाँस्य कलाकार किरण केसीलाई यस वर्षको ‘बासुदेव लुइँटेल पुरस्कार’बाट सम्मान गरिने भएको छ । ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

बासुदेव लुइँटेल पुरस्कार नगद १ लाख ११ हजार १११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्रसहित  कलाकार केसीलाई सम्मान गर्न लागिएको  ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले जनाएको छ । 
 
गुठीले बासुदेव लुइन्टेलको जन्मदिनको अवसरमार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारबाट कलाकार केसीलाई सम्मान गर्ने जनाएको छ ।

गुठीले हाँस्यब्यङ्ग्य, साहित्य, कला एवं अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशील प्रतिभाहरुमध्येबाट एक जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।