• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

रसुवामा कांग्रेसको अग्रता जारी



file

काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

हालसम्म १४ हजार ९६४ मत गणना भइसक्दा कांग्रेसका उम्मेदवार मोहन आचार्यले ९ हजार ६१५ मतसहित फराकिलो मतान्तर कायम राखेका छन् ।

एमालेका छोवाङ तेन्जिङ तामाङले ४ हजार ६६० मत प्राप्त गरेका छन् ।