• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

भोजपुरमा मतगणना सुरु



भोजपुर । भोजपुरमा मतगणना सुरु भएको छ । आज बेलुका ७ बजेदेखि गणना सुरु भएको हो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा ९१० को गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ ।

यहाँमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कूल एक लाख २३ हजार तीन सय ७९ मतदातामध्ये ६२ हजार एक सय ८१ जना मतदाताले मतदान गरेका गरेका छन् । यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदानस्थलको एक सय ५७ मतदान केन्द्रमा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।