२१ मंसिर २०८२, आईतवार
,
Latest
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारले मञ्च बनाउँदा लागेको खर्च बुझाउनुपर्छ: प्रमुख आयुक्त थपलिया



अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन सकिएको १५ दिनभित्र आफ्नो निर्वाचन क्षेत्रमा भएका आमसभा वा कोणसभाका लागि मञ्च बनाएको भएको त्यसको खर्च विवरण पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

साथै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनाव प्रचारप्रसारमा जाँदा संघीय वा प्रदेशमन्त्रीले आयोगको अनुमति लिनुपर्ने जानकारी दिनुभयो । चुनाव प्रचारप्रसारमा जाँदा मन्त्रीहरुले सरकारी स्रोत साधनको प्रयोग गरेको वा नगरेको बारे आयोगले निगरानी गर्ने उहाँको भनाइ थियो ।