• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

चन्द्रागिरी हिल्सको ‘फेमिली प्याकेज अफर



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ‘फेमिली प्याकेज’ अफर सार्वजनिक गरेको छ ।चन्द्रागिरीमा जान तथा फर्कनका लागि केबलकार चढ्ने पर्यटकको सुविधालाई ध्यानमा राख्दै प्याकेज ल्याइएको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो ।

प्याकेज अन्तर्गत ६ वटा टिकट खरिदमा २ वटा टिकट निःशुल्क प्राप्त गर्न सकिनेछ ।फेमिली प्याकेजबाट धेरै पर्यटक लाभान्वित हुने हिल्सले विश्वास लिएको छ ।