८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै



अ+ अ-

काठमाडौं । आज भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ ।

विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोग खारेजीविरुद्ध रिट दायर गरेका थिए । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए । यता अधिवक्ता प्रवेश केसीकेसीले पनि सोही विषयमा रिट दर्ता गराएका थिए ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । 




न्यूजपोलारबाट थप समाचार