१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका पूर्वपोलिटब्यूरो सदस्य भानुप्रकाश एमालेमा प्रवेश



अ+ अ-

नेकपा (माओवादी केन्द्र्) का केन्द्रीय सल्लाहकार सदस्य एवं पूर्वपोलिटब्यूरो सदस्य भानुप्रकाश श्रेष्ठ नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभयो । उपाध्यक्ष पौडेलले जनयुद्धबाट मुलुक परिवर्तन हुन्छ भनेर राजनैतिक कमिसारको रूपमा नेतृत्व गरेका नेता श्रेष्ठ अन्ततोगत्वा एमालेमा फर्किएको बताउनुभएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार जगत गैरे पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, प्रदेश नेता कृष्ण पौडेल, नेतृ बिमला चौधरी नेकपा –एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा लगायत नेताहरूको उपस्थिति थियो ।