२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमा एमालेको निर्वाचन सम्पर्क कार्यालय स्थापना



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा मंसिर ४ गते हुन गइरहेको आसन्न निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले भिमादमा क्षेत्र नं प्रदेश २ को सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार किरण गुरुङले उक्त कार्यालयको उद्घाटन गरे ।

उद्घाटनका क्रममा उम्मेदवार गुरुङले एमालेप्रति जनताको विश्वास रहेको बताउँदै एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

यस्तै, क्षेत्र नं २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले एमालेको नेतृत्वमा मात्रै देशको विकास स्म्भव रहेको बताउँदै एमालेका उम्मेदवारलाई मत दिन आग्रह गरे ।