२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको बैठक बस्दै: संयुक्त चुनावी अपिल जारी गर्ने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।

आज बस्ने बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोट माग्न संयुक्त अपिल जारी गर्ने तयारी गरेको छ ।

बैठकमा गठबन्धनविरुद्धका बागी उम्मेदवार, गठबन्धनको अवस्था आँकलनलगायत समसायिक विषयमा छलफल हुने जनाइएको छ ।